गण्डकी प्रदेश सरकार
कृषि तथा भूमि व्यवस्था मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र
पोखरा, नेपाल

नागरिक वडापत्र

क्र.सं.

प्रदान गरिने सेवाहरु

पेश गर्नुपर्ने कागजातहरु

सेवा प्राप्त गर्न लाग्न समय

लाग्ने  दस्तुर

सम्बन्धित शाखा/
जिम्मेवार पदाधिकारी

प्रदेशस्तरका कृषि कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा वृत्ति विकास सम्बन्धी तालिम संचालन

सम्बन्धित कार्यालयको सिफारिस पत्र

स्वीकृत बार्षिक कार्यक्रममा भएको कार्यतालिका अनुसार

निःशुल्क

कृषि व्यवसाय तालिम शाखा प्रमुख

कृषक तथा कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिम

सम्बन्धित कृषि ज्ञान केन्द्र/ स्थानीय तहको सिफारिस पत्र

स्वीकृत बार्षिक कार्यक्रममा भएको कार्यतालिका अनुसार

निःशुल्क

कृषि व्यवसाय तालिम शाखा प्रमुख

कृषि उद्यमी/ व्यवसायिक कृषक, कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आवश्यकता पहिचान र पाठक्रम निर्माण

व्यक्ति/ संस्थाको लिखित आधिकारीक पत्र

निवेदनमा माग भएको समयावधि अनुसार

कृषि तालिम कार्यक्रम संचालन कार्यविधि/स्वीकृत नर्म्समा उल्लेख भए अनुसार

कृषि व्यवसाय तालिम शाखा प्रमुख

प्रशासनिक जानकारी एवं अन्य सेवा

व्यक्ति/ संस्थाको मौखिक वा लिखित आधिकारीक पत्र

निवेदन प्राप्त हुनासाथ

निःशुल्क

प्रशासन शाखा प्रमुख

व्यक्ति/संस्थाको सेवा र कार्यको खर्च भुक्तानी

निवेदन स्विकृत आदेश, बील, भरपाई र निर्णय एवं पुष्ट्याई हुने अन्य आवश्यक कागजातहरु

रितपूर्वकको बील भरपाई प्राप्त भएको ३ दिन भित्र

निःशुल्क

आर्थिक प्रशासन शाखा प्रमुख

अन्य निकायहरुबाट माग भई आए बमोजिम कृषि उद्यम तथा व्यवसाय संचालन एवं प्रवर्द्धन सम्बन्धि तालिम संचालन र भौतिक संरचना उपलब्ध गराउने

सम्बन्धित निकायको आधिकारीक निवेदन पत्र अनुसार

निवेदनको माग र कार्यालयको अनुकुलता अनुसार

निःशुल्क

कृषि व्यवसाय तालिम शाखा प्रमुख/प्रशासन शाखा प्रमुख

कार्यालयबाट प्रकाशित प्रगति तथा अन्य प्राविधिक प्रकाशनहरु वितरण

व्यक्ति/ संस्थाको मौखिक वा लिखित आधिकारीक पत्र

मासिक/त्रैमासिक/चौमासिक/बार्षिक रुपमा तयार गरी माग अनुसार तुरुन्त उपलब्ध गराईने

निःशुल्क

कृषि व्यवसाय प्रवर्द्धन सहयोग शाखा प्रमुख

     

कार्यालयको सम्पर्क नं. ०६१-575448